स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ

शसस्त्र प्रहरीको टोलीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका -१६ दरैयास्थित सीमा इलाकाबाट बैशाख १९ गते स्रोत नखुलेको ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ