कांग्रेसको आधिकारिकता टुंग्याउन निर्वाचन आयोग दबाबमा, आज–भोलिमै निर्णयको सम्भावना - BishwaKhabar.Com
काठमाडौं, २ माघ — नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद चाँडै टुंग्याउन निर्वाचन आयोगमाथि तीव्र दबाब बढेको छ । पार्टीका दुवै प्रतिस्पर्धी समूहका नेताहरू पालैपालो आयोग पुगेर ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने र भेटघाट गर्ने क्रम तीव्र बनेको ह