इब्राहिम रईसी इरानकाे नयाँ राष्ट्रपतिमा निर्वाचित

इरानकाे नयाँ राष्ट्रपतिमा कट्टरपन्थी नेता इब्राहिम रईसी निर्वाचित भएका छन् । राष्ट्रपति पदका लागि भएकाे निर्वाचनमा उनी ६२ प्रतिशत मत ल्याएर विजयी भएका हुन् ।

संयुक्त राष्ट्रसंघद्वारा म्यान्मारको सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित

संयुक्त राष्ट्रसंघले म्यान्मारमा यो वर्ष भएको ‘सैन्य कू’को प्रतिक्रियास्वरूप उक्त देशको सेनालाई हतियार आपूर्ति नगर्न अरूलाई आग्रह गरेको छ। त्यस्तो आग्रहलाई विरल मानिन्छ। राष्ट्रसंघको महासभाले

मासु पसलको बहानामा मान्छे खाने नरभक्षीको पर्दाफाश, घरमा भेटिए ३,७८७ मानव हड्डी

मासु काट्ने कसाइको कामको आडमा मानिस मारेर मानिसको मासु खाने एक नरभक्षी कसाइको पर्दाफाश भएको छ । ती व्यक्तिको घरमा ३ हजार ७८७ वटा मानव

भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमितको मृत्यु

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर घट्दै गएपनि यसबाट मर्नेको संख्या भने ह्वात्तै बढेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा

चट्याङ लागेर २३ जनाको मृत्यु

भारतमा सोमबार साँझ चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ । पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर

पाकिस्तानमा रेल दुर्घटनामा ३० को मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। आज बिहान भएको सो ५० जनाभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्

नेपाली जनसम्पर्क समिति ओमानको सभापतिमा चापागाई

ओमानमा बस्दै आएको नेपालीहरुको जनसम्पर्क समितीको दोश्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । दोश्रो राष्ट्रिय अधिवेशनबाट सभापतिमा शालिकराम चपागाई सर्वसहम्मतले चयन भएका हुन । कार्यक्रममा

भारतमा कोरोना संक्रमण घट्दै

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर घट्दै गइरहेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको

तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट फेला

भियतनाममा तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ। भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको हो

भारतको २४ प्रान्तमा संक्रमितको संख्यामा कमी

भारतको २४ प्रान्तमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ सङ्क्रमितहरुको संख्या दैनिक घट्दै गएको छ। पछिल्लो एक