विश्व बैंकसँग साढे ९ अर्बको सहयोग सम्झौता, आर्थिक पुनरूत्थान अभिवृद्धिमा खर्च गरिने
नेपाल सरकार र विश्व बैंकबीच रु साढे नौ अर्ब (आठ करोड अमेरिकी डलर) बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । ग्रामीण उद्यम र आर्थिक विकास