Tag: Vaccination Program

भारतमा आजदेखि सर्वसाधारणलाई कोरोना खोप लगाइदै, पहिलो चरणमा ३० करोडलाई लगाइने

भारतले आजदेखि सर्वसाधारणालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थाल्ने भएको छ । बिहान साढे १० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गर्नेछन् । सुरक्षा