Tag: Sherdhan Rai

मुख्यमन्त्री राईले गरे मन्त्रिपरिषद् पुनर्गठन (सूचीसहित)

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा राखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव