Tag: Nepal Railway

यसकारण सञ्चालनमा आएन जनकपुर–जयनगर रेल सेवा

जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न कानुनी समस्या देखिएको छ । रेल सञ्चालनसम्बन्धी विधेयक संसदमा विचाराधीन रहेका कारण अगाडि बढ्न समस्या परिरहेको छ । आज गोरखापत्र दैनिकमा खबर