Tag: Nepal Corona Update

पछिल्लो २४ घण्टामा ४८१ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य