Tag: Nepal Communist Party

तत्काल राजीनामा दिन ७ मन्त्रीहरुलाई माओवादी केन्द्रको पत्रसहितको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको छ। पार्टी कार्यालयका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीले आफ्नो

Communist Nepal Leader Prabhu Sah

न्यायालय माथि दबाब दिनेहरू लोकतन्त्रवादी हुनै सक्दैनन् : प्रभु साह

नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि दबाब दिनेहरू लोकतन्त्रवादी हुन नसक्ने बताएका छन् । आइतबार रौतहटको गुजरा नगरपालिका-९, सिम्रा भवानीपुरमा

संसद विघटनलाई असंवैधानिक भन्नेहरु देश विरोधी : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताएका छन् । आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग

प्रचण्ड भन्छन्– देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । संविधान बचाउने, प्रणाली बचाउने र

प्रचण्ड–नेपाल समूह र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १७ राउन्ड हवाइ फायर

रुकुम पश्चिममा प्रचण्ड–नेपाल नेतृत्वको नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडी बजारमा मंगलबार बिहानैदेखि दुई पार्टीका कार्यकर्ताबीच झड्प भएको हो।

Communist Nepal Leader Prabhu Sah

संसद पुनर्स्थापनाको कुरा गर्नेहरू भित्रभित्रै चुनावको तयारी गरिरहेका छन् : प्रभु साह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले संसद पुनर्स्थापनाको माग राखी आन्दोलन गरिरहेकाहरु पनि भित्रभित्रै चुनावको तयारीमा लागेका बताएका छन्

न्यायालयमाथि विश्वास नगर्नेले संविधान-विधानको कुरा गर्न सुहाउँदैन: प्रभु साह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि विश्वास नगर्ने माधव-प्रचण्ड समुहले संविधानको कुरा गर्न नसुहाँएको बताएका छन् । आज

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी सदस्य भीम रावलका अनुसार बैठक दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा

प्रचण्डले मधेशलाई निरन्तर धोका दिदै आएका छन : प्रभु साह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले पुष्पकलम दाहाल प्रचण्डले मधेशलाई निरन्तर धोका दिदै आएको बताएका छन् । शनिवार महोत्तरीको

नेपाल-प्रचण्डको अन्तरघात र अराजकताले देशमा अस्थिरता निम्त्यायो: प्रभु साह

नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अन्तरघात र अराजकताले देशमा अस्थिरता निम्त्याएको बताएका छन् ।