
संसद विघटनलगायतका संकट गलत संवैधानिक व्यवस्थाको उपज : प्रभु साह
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र जनादेश विपरीत रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु