Tag: Madhav Kumar Nepal

प्रचण्ड–नेपाल समूह र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १७ राउन्ड हवाइ फायर

रुकुम पश्चिममा प्रचण्ड–नेपाल नेतृत्वको नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडी बजारमा मंगलबार बिहानैदेखि दुई पार्टीका कार्यकर्ताबीच झड्प भएको हो।

न्यायालयमाथि विश्वास नगर्नेले संविधान-विधानको कुरा गर्न सुहाउँदैन: प्रभु साह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि विश्वास नगर्ने माधव-प्रचण्ड समुहले संविधानको कुरा गर्न नसुहाँएको बताएका छन् । आज

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी सदस्य भीम रावलका अनुसार बैठक दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा

नेपाल-प्रचण्डको अन्तरघात र अराजकताले देशमा अस्थिरता निम्त्यायो: प्रभु साह

नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अन्तरघात र अराजकताले देशमा अस्थिरता निम्त्याएको बताएका छन् ।

बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूह बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेताहरु

संसद् विघटन असंवैधानिक छ : वरिष्ठ नेता नेपाल

सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । नेता नेपालले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस तुरुन्त फिर्ता लिनुपर्ने बताए ।