Tag: Lions Club Bara

लायन्स क्लब बाराको शपथ ग्रहण कार्यक्रम सम्पन्न

बारामा लायन्स क्लबकाे सपथ ग्रहण कार्यक्रम समपन्न भएकाे छ । कलैयाकाे दरबार हाेटलमा शुक्रबार एक कार्यक्रमकाे अायाेजना गरि सपथ ग्रहण कार्यक्रम अायाेजना गरिएकाे हाे ।