Tag: Jasapa

ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक छैन : यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनका लागि नभई निरंकुशता लाद्नलाई संसद विघटन गरको आरोप लगाएका छन् ।