Tag: Janata Samajwadi party

वैशाखमा कुनै पनि हालतमा निर्वाचन हुँदैन : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति गोलबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक छैन : यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनका लागि नभई निरंकुशता लाद्नलाई संसद विघटन गरको आरोप लगाएका छन् ।