ऐतिहासिक, पर्यटकिय क्षेत्र सिम्रौनगढ बिशेष
मोहन लामिछाने बारा जिल्लाको सदरमुकाम कलैयाबाट पुर्वी भेगमा करिब २० कि.मि. टाढा रहेको सिम्रौणगढ आफ्नो ऐतिहासिक पृष्ठभुमी बाकेको नेपालको सांस्कृतिक सम्पदा मध्ये एक हो ।