Tag: Congress

प्रचण्ड–नेपाल समूह र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १७ राउन्ड हवाइ फायर

रुकुम पश्चिममा प्रचण्ड–नेपाल नेतृत्वको नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडी बजारमा मंगलबार बिहानैदेखि दुई पार्टीका कार्यकर्ताबीच झड्प भएको हो।