Tag: Bara

नटवरलालको फन्दामा बारा जिल्लाका सयौं सुकुम्बासी !

बारा जिल्लाका करिब एक सय भन्दा बढी गरिब तथा सुकुम्बासिहरुलाई काठमाण्डौं जाने निकै ठुलो रहर हुँन्छ । तर, कति को यो रहर रहर मैं सिमित

संसद पुनरस्थापना भए देशमा अझै अन्योलता र जटिलता थप्ने निश्चित : केस साउद

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पुर्व मन्त्रि एनपी साउदले संसद पुनरस्थापना भए देशमा अझै अन्योलता र जटिलता थप्ने निश्चित भएको कुरामा जोड दिएका छन ।

गढिमाइ मन्दिर परिसरमा टिकटक बनाउन प्रतिबन्ध

विश्वमा बलिको रुपमा चिनिने गढिमाई मन्दिर प्राङ्गणमा टिकटक बनाउन प्रतिबन्ध लगाईएको छ । बाराको महागढिमाई नगरपालिकाले बरियारपुरमा अवस्थित गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध लगाएका छन्

बाघलाई ठक्कर दिएर मार्ने कार चालकविरुद्ध वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा

कारको ठक्करबाट पाटेबाघको मृत्यु भएपछि ठक्कर दिने कारका चालकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ । कार चालक सर्लाही बलरा नगरपालिका–३ का ५३ वर्षीय अजय मिश्रविरुद्ध

Historical place Simraungadh, Bara

ऐतिहासिक, पर्यटकिय क्षेत्र सिम्रौनगढ बिशेष

मोहन लामिछाने बारा जिल्लाको सदरमुकाम कलैयाबाट पुर्वी भेगमा करिब २० कि.मि. टाढा रहेको सिम्रौणगढ आफ्नो ऐतिहासिक पृष्ठभुमी बाकेको नेपालको सांस्कृतिक सम्पदा मध्ये एक हो ।

बारामा टयाक्टरको ठक्करबाट १ वर्षीय बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएका बाराका एक बालकको ज्यान गएको छ । जितपुर सिमरा उपमहानगरपालिका–१९ बस्ने सदाम देवानको १ वर्षीय छोरा समिरको मृत्यु भएको हो

निजगढबाट ८३ थान सालको चिरान काठ बरामद, एक पक्राउ

डिभिजन वन कार्यालय बाराले ठुलो मात्रामा सालको काठ र काठ लोड गरिएको पिकअप भ्यानसहित एक जनालाई पक्राउ गरेको छ । बाराको निजगढ नगरपालिका भरतगञ्ज सिंगौलबाट

कलैया उपमहानगरपालिका : आगोले पालेर घाईते भएकी एक महिलाको मृत्यु

आगोले पालेर घाईते भएकी बाराकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–३ गंगापुर बस्ने ७५ वर्षीय रामसवारी देवी कानु छिन् । हिजो

बारामा फरार रहेका ८ प्रतिवादी पक्राउ

प्रहरीले सार्वजनिक अपराध तथा जालसाझी मुद्धाका ८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कलैया उपमहानगरपालिका–१ बस्ने वर्ष ५५ का महादेव, सोही

बारामा नक्सा र लालपुर्जाको माग गर्दै स्थानीय सरकारबिरुद्ध प्रदर्शन

६७ सालमा सुकुम्बासी आयोगलले बितरण गरेको बारा जिल्ला स्थित पथलैयाको नक्सा नापी कार्यालयले हराएको भन्दै पथलैया बासीले स्थानीय सरकारको बिरुद्धमा बिरोध प्रदर्शन गरेका छन् ।