Tag: बिध्यादेबी भण्डारी

कलैयामा जसपा द्वारा राष्ट्रपति र प्रधानमन्त्री को पुतला दहन

जनता समाजवादी पार्टी बाराले सरकारको पुतला दहन गरेका छन् । संसद विघटन गरेको विरोधमा कलैयाको भरतचौकमा शुक्रवार प्रधानमन्त्री र राष्ट्रपतीको पुतला दहन गरेका हुन ।