Tag: नेकपा

अध्यक्ष दाहाल भन्छन्, ‘ओलीको प्रतिगामी कदम सच्चिएन भने अहिले नै खबरदारी गर्छु, आँधी र हुरी आउन बाँकी छ’

संविधानसभाको पहिलो चुनावको परिणामले पहिलो दल बनाएपछि सरकारको नेतृत्व गर्न पुगेका तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफूपछि प्रधानमन्त्री बनेका माधवकुमार नेपालविरुद्ध २०६६ जेठमा यसैगरी सडकमा