Tag: कलैया

सिम्रौनगढ नगरपालिकाले किर्ते हस्ताक्षर गरि १२ करोड खर्च गरेको आरोप

बारामा किर्ते हस्ताक्षर गरि १२ करोड खर्च गरिएको आरोप लगाइएको छ । सिम्रौनगढ नगरपालिकाले कार्यपालिका सदस्यको किर्ते हस्ताक्षर गरि १२ करोड रुपैया कार्यपालिकाको नियम विपरिति

कलैयामा जसपा द्वारा राष्ट्रपति र प्रधानमन्त्री को पुतला दहन

जनता समाजवादी पार्टी बाराले सरकारको पुतला दहन गरेका छन् । संसद विघटन गरेको विरोधमा कलैयाको भरतचौकमा शुक्रवार प्रधानमन्त्री र राष्ट्रपतीको पुतला दहन गरेका हुन ।