Tag: उखु किसान

‘पैसा नलिई फर्कन्न भन्थे, न पैसा पाए, न फर्कन पाए’

अन्नपूर्ण चिनी उद्योगबाट उनले उखुको बक्यौताबापत २४ लाख ६३ हजार रुपैयाँ उठाउन बाँकी थियो तर सर्लाहीको धनकौल गाउँपालिका–७ का किसान नारायण रायले खेती गर्न लिएको