मुख्य समाचार

क्रान्तिकारीहरूको एकीकृत शक्ति निर्माण हुँदैछ : प्रभु साह

पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भईरहेको बताएका छन् । आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसंग ...

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको सचिवालय बैठकमा देखिएको नौलो दृश्य

नेकपा (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालको सचिवालय बैठकमा नौलो दृश्य देखिएको छ । युवा संघको सचिवालय बैठकमा अध्यक्ष मात्रै मञ्चमा बसेको देखिन्छ ...

देशभर १ हजार ४७६ संक्रमित थपिए, १ हजार ५५० डिस्चार्ज

पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार ६९० को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार १०३ र एन्टिजेन ...

पेस्तोलसहित चार जना समातिए

प्रहरीले कटुवा पेस्तोलसहित रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं.२ स्थित भलुहियाबाट चार जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय संजय साह सोनारले घरमा ...

गृहमन्त्रालयको पत्र नआएसम्म वीरगञ्ज भन्सार नाका खोलिदैन : प्रमुख जिल्ला अधिकारी पौडेल

कोरोना महामारीको कारण विगत डेढ वर्षदेखि औपचारिक रुपमा बन्द रहेको नेपाल–भारत सीमा क्षेत्र सरकारले खोल्ने निर्णय गरेपनि हालसम्म वीरगञ्ज भन्सार नाका ...

मलेसियामा रोजगारी खुल्यो : नेपाली श्रमिक जान पाउने

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन्। मलेसियामा श्रमिकको अभाव भएपछि केही ...

करेन्ट लागेर बारामा एक युवकको मृत्यु

आफ्नै घरमा मोटरबाट पानी तान्ने क्रममा बाराको जितपुर सिमरा उपमहानगरपालिका ७ लक्ष्मी टोलमा करेन्ट लागेर बिहिवार बिहान एक युवकको मृत्यु भएको छ । ...

सर्पले टोकेर दिदीभाइको मृत्यु

सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ ...

आतङ्कवादी हमला हुने आशङ्का : रक्सौलमा प्रहरीद्वारा चेकजाँचमा तीव्रता

पाकिस्तानका दुई संदिग्ध व्यक्ति पक्राउ परेपछि भारत, रक्सौलमा प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ । बिहारमा आतङ्कवादी हमला हुने भन्दै समस्तीपुर, ...

पहिरोले एकै परिवारका ३ दिदिबहिनीको मृत्यु

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। मंगलबार राति १२ बजेतिर भारी वर्षासँगै खसेको पहिरोले घर पुरिँदा रेसुङ्गा नगरपालिका–८ ...

४० किलो चाँदीसहित एक जना पक्राउ

प्रहरीले ४० किलो चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-२ का ३५ वर्षीय बिध्यानन्द साह सोनार रहेका छन् । मंगलबार बिहान ...

प्रेमीलाई ६० हजार दिएर श्रीमतीले गरिन् श्रीमानको हत्या

सिरहाको गोलबजार नगरपालिका- ४ निपनिया कुटी टोलका हरिहरदेवी महराले प्रेमीलाई ऋण गरी ६० हजार रुपैयाँ दिएर आफ्नै श्रीमान दुखरन मोचीको हत्या गराएको खुलेको ...

KalaiyaOnline.Com
Logo