प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका  २ सय ८२ जना असईलाई प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवा सिफारिस गरेको छ।

बढुवा समितिको बैठकले आज प्रहरी नियमावली,२०७१ संसोधनसहितको नियम  २७ को उप- नियम ४ को प्रावधान बमोजिम उनीहरुको बढुवा सिफारिस गरेको हो।

 २ सय ८२ जना असईको सई पदमा बढुवा सिफारिस