भन्सार एजेन्ट महासंघको केन्द्रिय अधिवेशन समपन्न भएको छ । काठमान्डौमा हालै सम्पन्न भन्सार एजेन्ट महासंघको अधिवेशनमा देश भरिका एजेन्टहरुको सहभागिता रहेको थियो ।
भन्सार एजेन्ट महासंघको अधिवेशनमा विरगजका सफल व्यापारी विजय गुप्ता केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । उनि हिन्दु परिषद नेपालको केन्द्रिय उपाध्यक्ष समेत रहेका छन् ।
समाजसेवामा उल्लेख्खनिय भुमिका निर्वाह समेत गर्दै आएका छन् । गरिव असाहयहरुको लागि वरदान समेत सावित हुदै गएका छन् ।