Sara Ali Khan

बलिउड अभिनेत्री सारा अली खान अहिले माल्दिभ्समा रहेकी छन् । उनले अहिले ब्लू मोनोकिनीमा आफ्नो ग्ल्यामरस फोटोज शेयर गरेकी छन् । सारा अली खानको यो लेटेस्ट फोटो सोसल मिडियामा अहिले अतयधिक भाइरल बनिरहेको छ । उनी ब्लू प्रिन्टेड मोनोकिनी र सनग्लासेजमा सूर्यको प्रकाशको फाइदा उठाइरहेकी छन् ।