PM कप का लागि प्रदेश नं.२ क्रीकेट छनौट प्रतियोगिता को फाइनलमा पर्सालाई हराउँदै बाराले ट्रफी हात पारेको छ ।
टस जिति बैटिङ्ग रोजेओ बाराले  तृत राज दासको ७६ रन र रवि साह को ४६ रन को सतकिय साझेदारीले ४९ ओभर मा सबै विकेट गुमाइ १७७ रन जोडन सफल भएको थियो ।
१७८ रनको लक्ष्य लिइ मैदानमा उत्रेको पर्सा टिम बाराको घातक बौलिङ्गको अगाडि मात्र ५० रनमा समेटियो । बारामा आदिल अंसारी ले ६.५ ओभर मा ९ रन खर्चेर ५ विकेट लिन सफल भए । आदिल उत्कृष्ट बलिङको लागि मैन आफ दि मैचका सथै प्रतियोगिता कै बेस्ट बलर पनि भए ।