आज पनि घट्यो सुनको मूल्य

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर ९० हजारमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन तोलाको ९० हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैँयाले घटेर तोलामा १२९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo