वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

बारा : जगदम्बा स्टिलको भट्टिमा बिष्पोट, २ जनाको मृत्यु

बाराको सिमरामा रहेको जगदम्बा स्टिल्स्को भट्टी विस्फोट भएको छ ।

केही बेर अघि मात्रै भएको विस्फोटका कारण उद्योगमा भिषण आगलागी भएको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी गराएको छ ।

बिष्फोटमा परि भारत बिहारका दुई मजदुर को मृत्यु भएको छ।भने अन्य चार जाना गम्भिर घाईते भएका छन्।मृत्यु हुनेमा प्रदिप गोढ र रामनाथ महत्व रहेका छन्।

ताजा अपडेट
लोकप्रिय