प्रहरीको भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु

दाङमा प्रहरीको भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको राप्ती गाउँपालिका-२ लालमटियामा लु अ च ५३३४ नम्बरको प्रहरीको भ्यानले बिहीबार राति भे १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी २५ वर्षका मोटरचालकको मृत्यु भएको हो ।

मृतक चालकको पहिचान भने खुल्न सकेको छैन । प्रहरीका अनुसार भ्यानसँग ठक्कर खाएपछि मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो ।

नेपाल प्रहरीका २ सय ८२ जना असईको सईमा बढुवा सिफारिस (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका  २ सय ८२ जना असईलाई प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको बैठकले आज प्रहरी नियमावली,२०७१

सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनुषामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी मालटोलमा गएराति तीन वटा गाडी आपसमा ठोक्किँदा २ जनाको

बारामा टयाक्टरको ठक्करबाट १ वर्षीय बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएका बाराका एक बालकको ज्यान गएको छ । जितपुर सिमरा उपमहानगरपालिका–१९ बस्ने सदाम देवानको १ वर्षीय छोरा समिरको मृत्यु भएको हो

टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेका युवकको मृत्यु

टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार