कोरोनाको भेरो सेल नामक खोप दिदै स्वास्थ्यकर्मी

कलैया उपमाहनगरपालिका वडा नम्वर ३ धर्मशालामा कोरोनाको भेरो सेल नामक खोप दिदै स्वास्थ्यकर्मी । ६२ वर्ष देखि ६४ वर्ष सम्मका बृद्धबृद्धाहरुको लागि नेपाल सरकारले खोपको व्यवस्था गरेको वडाध्यक्ष जलाउदिन मंसुरले जानकारी दिएका छन् । हाल भेरो सेल वृद्धवृद्धाहरुको लागि पहिलो डोज उपलब्ध गराईएको उनले जानकारी गराएका छन् ।