वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री साहका राजनितिक पृष्ठभुमी

बिहिवार गठन भएको मन्त्री मण्डलमा बाराका जुझारु, निडर मधेशीमुलका ज्वाला कुमारी साह कृषि तथा पशुपन्छी विकास मन्त्री बनेकी छिन । मन्त्री साहको जिवनकालका राजनितिक तथ्यहरु
नाम ज्वाला कुमारी साह
जन्म मिति २०३८÷७÷११
शिक्षा ः बिएड ९ स्नातक शिक्षा ०
राजनितिक पृस्टभुमि
एमाले परिवारबाट बाल्यकाल बाट शुरू भयो बुवाममी संगै
पछि माओवादी पार्टी को भगिनि संगठन विद्यार्थी संगठनमा २०५४ सालमा सदस्य
२०५५ सालमा विद्यार्थी बारा जिल्ला संगठनको कोषाध्यक्ष
२०५६ सालमा महिला संगठनको जिल्ला अध्यक्ष तथा पार्टी जिल्ला सदस्य
२०५७ सालमा पार्टी क्षेत्र सचिव
२०६०÷३÷३ गते जनबादी बिवाह
पहाडी समुदाय अमृत शर्मा बजगाइ जि संग
२०६१ ÷९÷२७ गते पृथ्बिनारायण शाहको जन्मको दिन जेठो छोरा को जन्म भिषण युद्ध चलेको बेलामा ब्याथा लागदा इन्डियाको मोतिहारी चांदमारी चोक एउटा प्राइबेट मेडिकलमा जन्म २०६३ ÷७÷ ४ गते लक्ष्मी पुजाको दिन बिरगंज नेसलन अस्पतालमा जन्म जुम्लयाहा छोराहरूको शान्ति प्रक्रियामा
२०६४ सालमा बाबुराम भट्रराइको संयोजमा केन्द्रीय जनपरिषद गठन ।त्यसमा म केन्द्रीय जनपरिषदको सदस्य
लगतै २०६४ सालमा समानुपातिक संविधान सभाको सदस्य
२०६६ महिला संगठनको केन्द्रीय सदस्य तथा सचिवालय सदस्य
२०६८÷७ ।२२ गते भुमिसुधार राज्यमन्त्री
२०६८÷चैत महिनामा प्रयटन राज्यमन्त्री
२०७० सालमा माओवादी पार्टी केन्द्रीय सदस्य
तथा पार्टी जिल्ला इन्चार्ज पर्सा २ बर्ष
२०७१ सालमा पार्टी पोल्टब्युरो सदस्य तथा बारा पार्टी इन्चार्ज २ बर्ष
२०७२ सालमा महिला संगठनको केन्द्रीय उपाध्यक्ष
२०७४ सालमा बारा क्षेत्र न ३ ९क० बाट प्रतयक्ष निर्वाचित प्रदेश सभा सदस्य प्रदेश न २
२०७५÷२÷३ पछि ने क पा पार्टीको केन्द्रीय सदस्य तथा बारा पार्टी सह इन्चार्ज
२०७७÷१०÷२८ गते नेपाल कम्युनिष्ट पार्टी९ एमाले० केन्द्रिय कमिटि को सदस्य ।
२०७८÷१÷१० गते बारा जिल्ला ईन्चार्ज र प्रदेश न २ पार्टी ९एमाले० अध्यक्ष ।
त्यसपछि मैले आफै बारा जिल्ला पार्टी इन्चार्ज त्यागे । माईतिघर करैया गाउ पालिका वाड न–४ लौतन , ससुरा जितपुरसिमरा उप माहानगरपालिका वाड नम्वर १६ पिलवा बारामा रहेको छ ।