पछिल्लो २४ घण्टामा ५,१५३ जनामा संक्रमण पुष्टि हुँदा ६,५७० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ६ लाख११ हजार २६८ पुगेको छ। जसमा १२ हजार ०६५ जनाको पीसीआर र ५ हजार ६११ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ५७० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म ५ लाख ०४ हजार ५३० जना कोरोना संक्रमणबाट निको भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १०८ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ०९८ पुगेको मन्त्रालयले जनाएको छ।

यसअघि हिजो ४४७२ जनामा संक्रमण पुष्टि हुँदा ६, ९५१ जना डिस्चार्ज भएका थिए ।

पछिल्लो २४ घण्टामा २,२९७ जनामा संक्रमण पुष्टि हुँदा ३,३१० डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३ जनाको पीसीआर

पछिल्लो २४ घण्टामा २४०१ मा कोरोना संक्रमण, ३६६० संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६९६ जनामा गरिएको परीक्षणमा २ हजार ४०१ जनामा कोरोना

२,७६८ जनामा संक्रमण पुष्टि हुँदा ४,०२० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ जनाको पीसीआर

२,९१८ जना संक्रमित थपिँदा ५,१४७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४३७ जनाको पीसीआर