चट्याङ लागेर २३ जनाको मृत्यु

भारतमा सोमबार साँझ चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

चट्याङ लागेर धेरै मानिसहरु घाइते समेत भएको सरकारी अधिकारीहरु बताएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमितको मृत्यु

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर घट्दै गएपनि यसबाट मर्नेको संख्या भने ह्वात्तै बढेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा

भारतमा कोरोना संक्रमण घट्दै

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर घट्दै गइरहेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको

भारतको २४ प्रान्तमा संक्रमितको संख्यामा कमी

भारतको २४ प्रान्तमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ सङ्क्रमितहरुको संख्या दैनिक घट्दै गएको छ। पछिल्लो एक

उत्तर प्रदेशका राज्यमन्त्री कश्यपको कोरोना संक्रमणबाट मृत्यु

छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा कोरोना भाइरस संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा उत्तर प्रदेश सरकारका बाढी नियन्त्रण तथा राजस्व राज्यमन्त्री