महन्त ठाकुर पक्षका प्रदेश सांसदहरुले गरे प्रदेशसभा बैठक बहिस्कार

जनता समाजवादी पार्टी (जसपा) महन्त ठाकुर पक्षका प्रदेश सांसदले प्रदेशसभा बैठक बहिस्कार गरेका छन् । सोमबार दिउँसो बसेको प्रदेशसभाको छौठौं अधिवेशनको बहिलो बैठकमा ठाकुर पक्षका सांसदहरु अनुपस्थित रहेका थिए ।

बिहान बसेको ठाकुर पक्षका सांसदीय दलको बैठकले छैठौँ अधिवेशनको पहिलो बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।
पछिल्लो राजनीतिक घटनाक्रमले आइतबार उपेन्द्र यादव पक्षले मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।

आइतबार राति मुख्यमन्त्री राउतले ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई बहिस्कार गरेपछि सो पक्षले बैठक बहिस्कार गरेको हो । बैठक बहिस्कार गरेपनि सरकारलाई आफुहरुको समर्थन रहेको सो पक्षका एक सांसदले बताए ।

प्रदेश २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट सार्वजनीक

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । बजेटको चालूतर्फ १५

प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । मंगलबार प्रदेशसभा बैठक

प्रदेश नं २ : जसपा संसदीय दलको नेतामा लालबाबु राउत चयन

जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश नं २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ। आज पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा बसेको

महन्थ ठाकुर, राजेन्द्र महतो लगायत चार नेता जसपाबाट निस्कासित

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव-बाबुराम भट्टराईपक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुलाई पार्टीबाट निस्कासन गरेको छ। आजबसेको पार्टी कार्यालय बालकुमारीमा बसेको बहुमत