पाकिस्तानमा रेल दुर्घटनामा ३० को मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

आज बिहान भएको सो ५० जनाभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

कराँचीबाट सरगोधाका लागि छुटेको मिल्लत एक्सप्रेसको रेल र रावलपिण्डीबाट कराँचीका लागि छुटेको सर सैयद एक्सप्रेसको रेल आसपमा ठोक्किएका हुन्।

रेलका केही डिब्बा भिरबाट खसेका थिए । दुर्घटनापछि सो मार्गमा रेल सेवा बन्द भएको छ । दुर्घटनास्थलमा फसेका यात्रुको उद्धारको काम भइरहको बताइएको छ ।

पाकिस्तानमा चिनियाँ राजदूत बसेको होटलमा बम बिस्फोट

पाकिस्तानको क्वेटा शहरस्थित चिनियाँ राजदूत बसेको होटलमा बम बिस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । बम बिस्फोटमा परी ११ जना घाइते भएको पाकिस्तानी

दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा पाकिस्तान विजयी

तेस्रो टी ट्वान्टी क्रिकेटमा रवाफिलो जित निकालेसँगै पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध बुधबार राति भएको तेस्रो खेलमा पाकिस्तान विजयी भएको छ । जितसँगै चार खेलको सिरिजमा पाकिस्तानले

पाकिस्तानमा बलात्कारीको लिङ्ग काट्ने कानुन बनाइँदै

पाकिस्तानले बलात्कारीलाई नपुंशक बनाउने कडा कानुन बनाउने भएको छ । नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको हो। नयाँ कानुनमा दोषी प्रमाणित