वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको नाममा जारी गरे भिडियो सन्देश

पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहले देशवासीको नाममा एक भिडियो सन्देश जारी गरेका छन् ।

पूर्वराजा दम्पतीले आज सामाजिक संजाल मार्फत उक्त भिडियो जारी गर्दै जनतालाई सतर्क रहेर कोभिडसंग लड्न आग्रह गरेका छन्।

कोभिड जितेपछि आफूहरुको स्वास्थ्य बारे चिन्ता व्यक्त गरेका जनतालाई यस भिडियो सन्देश मार्फत आफूहरु सकुशल रहेको जानकारी दिँदै महामारीमा ज्यान गुमाउने हरुको चीर शान्तिको कामना गरेका छन्।