भारतको २४ प्रान्तमा संक्रमितको संख्यामा कमी

भारतको २४ प्रान्तमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ सङ्क्रमितहरुको संख्या दैनिक घट्दै गएको छ।

पछिल्लो एक हप्तामा सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । कोरोनामुक्त हुनेको सङ्ख्या पनि झण्डै ९० प्रतिशत पुगेको उनीहरुले बताएका छन् । २४ मध्ये १५ राज्यमा दैनिक एक हजारदेखि पाँच हजारसम्म सङ्क्रमित हुने गरेका छन् ।

देशका १३ राज्यमा एक हजारभन्दा कम सङ्क्रमित हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या घट्दै जानु र सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै जानुले महामारी कम हुँदै गएको आँकलन गरिएको छ ।

भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमितको मृत्यु

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर घट्दै गएपनि यसबाट मर्नेको संख्या भने ह्वात्तै बढेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा

चट्याङ लागेर २३ जनाको मृत्यु

भारतमा सोमबार साँझ चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ । पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर

भारतमा कोरोना संक्रमण घट्दै

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर घट्दै गइरहेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको

उत्तर प्रदेशका राज्यमन्त्री कश्यपको कोरोना संक्रमणबाट मृत्यु

छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा कोरोना भाइरस संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा उत्तर प्रदेश सरकारका बाढी नियन्त्रण तथा राजस्व राज्यमन्त्री