वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

मध्यावधिमा जाने निर्णय निकास लागि उतम बिकल्प : उमेश कुशवाहा

मुलुक लामो समय देखि अन्यौलता, अस्थिरता , अन्तरघात एव अनिर्णयको भुमरीमा घुमिरहेको र दुषित ससदिय खेलबाट आम नेपाली जनता आजित एव निरास भैसकेको सन्दर्भमा देशलाई लोकतान्त्रिक प्रणाली मार्फत सहि निकास दिन मध्यावधि निर्वाचनमा जानु उतम बिकल्प र बाटो हो प्रदेस सभा प्रतेयासी उमेश कुशवाहा बताउनु भयो ।

सम्पुर्ण लोकतन्त्रवादीहरुले सम्माननिय राष्टपतीद्वारा घोषण गरिएको निर्वाचनलाई स्वागत गर्दै सफल पार्न आजको अवसकता र जरुरी हो ।