नेपाल खेलकुद महासंघद्वारा बारा प्रहरीलाई स्वास्थ्य समाग्री बितरण

नेपाल खेलकुद महासंघको केन्द्रिय कमिटीले शुक्रबार जिल्ला प्रहरी कार्यालय बारालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

महासंघको केन्द्रिय कार्यक्रम ‘कोभिड, नो भिड’ भन्ने मूल नाराका साथ सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको केन्द्रिय सदस्य एवमं जिल्ला संयोजक मोहन लामिछानेले जानकारी दिनुभयो ।

कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ५० प्याकेट मास्क,२४ बोतल सेनिटाईजर,दुई प्याकेट ग्लभ्स हस्तारन्तर गरिएको लामिछानेले बताए ।

बारा प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा

लागू औषध गाजा सहित बारा प्रहरिद्वारा तिनजना पक्राउ

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजमा प्राप्त विशेष सूचनाको आधारमा आज दिउँसो लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट

कलैया उपमहानगरपालिका : नाबालकहरूको हत्यामा संलग्न एक जना पक्राउ

कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी अब्दुल गफार अन्सारीको छोरा ७ वर्षीय उशमान अन्सारी र ९ वर्षीय अमान अन्सारीको हत्यारा लाई बारा प्रहरी ले

मास्क खै ” अभियान अन्तर्गत जिल्ला प्रहरी बारा द्धारा मास्क वितरण

कोरोना कोभिड बाट बच्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत संचालित ” तपाईको मास्क खै ” अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले मास्क नलगाएको सर्वसाधरणलाई मास्क वितरण