कोरोना संक्रमणबाट वडा अध्यक्षको मृत्यु

कोरोना संक्रमणका कारण रौतहटको गरुडा नगरपालिकाका वडा नं.७ का अध्यक्षको मृत्यु भएको छ । ५५ वर्षिय वडा अध्यक्ष रामेश्वर राय यादवको उपचारको क्रममा मृत्यु भएको हो ।

पछिल्लो समय कोरोना संक्रमणबाट ग्रसित वडा अध्यक्ष यादवलाई १५ दिन अघि काठमाण्डौंको ग्राण्डी अस्पतालमा भर्ना गरि उपचार गराउँदै गर्दा उनको मृत्यू भएको हो ।

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकाको क्रममा भर्ना गरिएका वडा अध्यक्ष यादवको सोमवार बेलुका निधन भएको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मुस्ताक आलमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा २,२९७ जनामा संक्रमण पुष्टि हुँदा ३,३१० डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३ जनाको पीसीआर

पछिल्लो २४ घण्टामा २४०१ मा कोरोना संक्रमण, ३६६० संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६९६ जनामा गरिएको परीक्षणमा २ हजार ४०१ जनामा कोरोना

२,७६८ जनामा संक्रमण पुष्टि हुँदा ४,०२० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ जनाको पीसीआर

२,९१८ जना संक्रमित थपिँदा ५,१४७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४३७ जनाको पीसीआर