कलैया उपमहानगरपालिका ७ मा दुई बालकको घाँटी रेटेको अवस्थामा शव फेला

कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी दुई जना बालकको घाँटी रेटिएको अवस्था मा शव फेला परेको छ ।

स्थानीयहरुको अनुसार ऊनीहरु को शव आज बिहान मादर्शामा भेटिएको हो । हिजो साझ खेल्न गएक यी बालक बेपत्ता भएका थिए ।

स्थानीय का अनुसार एक जना ९ वर्ष को उशमान अन्सारी र अर्का एक जना ७ वर्ष का अमिन अन्सारी रहेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्र साहित टोलि घटना स्थल मा पुगेका छन् ।

मुचुल्का लिएर दुई जना को शव पोस्टमार्टम को लागि पठाउने तयारी भैरहेको छ । थप विवरण आउन बाकी…

वीरगञ्जमा उपचारको क्रममा बारा, रौतहट र सर्लाहीका ३ कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्जमा आइतबार कोरोनाभाइरस सङ्क्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । यहाँस्थित नारायणी अस्पतालमा उपचार गराई रहेका बारा, रौतहट र सर्लाहीका १/१ जना गरी ३

बारा प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा

बारामा असार ६ गतेसम्म निषेधाज्ञा थपियो, ११ बजेसम्म पसल खोल्न पाइने

बारा जिल्लामा पनि प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै थप्ने निर्णय गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लम्ब्याउने निर्णय

कोरोनाको उच्च जोखिममा निजगढ, अहिलेसम्म २५ जनाको मृत्यु

बाराको निजगढ नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको पाईएको छ । निजगढमा गरिएको कोरोना परिक्षणमा ८० प्रतिशतमा कोरोना देखिए सँगै उच्च जोखिममा रहेको देखिएको हो ।