वाइडबडी जहाज अक्सिजन सिलिण्डर लिन चीन जाँदै

चीनले अनुदानमा उपलब्ध गराउने अक्सिजन सिलिण्डर लिन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चीन जाँदैछ।

वाइडबडी जहाज सोमबार राति साढे ११ बजे बेइजिङ प्रस्थान गर्ने वायु सेवा निगमले जनाएको छ। अक्सिजन सिलिण्डर बोकेर सो जहाज मंगलबार दिउँसो २ बजे काठमाडौँ आइपुग्ने छ।

चीनले अनुदान स्वरुप नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउँदैछ। पहिलो खेपमा विमानले चारसय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर नेपाल ल्याउने छ।

पछिल्लो २४ घण्टामा २,२९७ जनामा संक्रमण पुष्टि हुँदा ३,३१० डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३ जनाको पीसीआर

पछिल्लो २४ घण्टामा २४०१ मा कोरोना संक्रमण, ३६६० संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६९६ जनामा गरिएको परीक्षणमा २ हजार ४०१ जनामा कोरोना

२,७६८ जनामा संक्रमण पुष्टि हुँदा ४,०२० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ जनाको पीसीआर

२,९१८ जना संक्रमित थपिँदा ५,१४७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४३७ जनाको पीसीआर