वीरगञ्जमा गरिएकाो परीक्षणमा १५१ जना कोरोना संक्रमित थपिए

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणअनुसार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।

पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलित १ सय ९२ जनामध्ये १ सय ३२ जनाको आरटी पिसिआर र १९ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

जसअन्र्तगत पर्सा जिल्लाका १ सय ९ जना, बाराका ३० जना, सर्लाहीका ७ जना र रौतहटका ५ जनामा संक्रमण पुष्ठि भएको छ । ५६ जना महिलासहित थपिएका संक्रमितहरु ६ वर्षदेखि ८८ वर्ष उमेर समुहका रहेका छन् ।

नारायणी अस्पतालका कोभिड १९ ससंयोजक डा. सरोजरोशन दासका अनुसार थपिएका संक्रमितहरुको सिटि भ्यालु १४ देखि ३४.९ ससम्म रहेको छ ।

कोभिड विरुद्धको लडाईका लागि नारायणी अस्पताललाई ९ करोड ८० लाख

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको

बिरगंजमा उपचाररत बारा जिल्लाका ३ जनाको मृत्यु

बिरगंजमा उपचाररत बारा जिल्लाका ३ जनाको मृत्यु भएको छ । बिरगंन्जको नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा उपचाररत बाराको महागढीमाइ नगरपालिका वडा नम्बर २ मैनीटोलका ५५

पर्सा जिल्लाका १०५ सहित १४५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा थप १ सय ४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास

पर्सामा अहिलेसम्मकै धेरै एकैदिन १६९ सङ्क्रमित भेटिए

जिल्लामा आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा