वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

कोरोना संक्रमणबाट बारा जिल्लाका दुई पुरुषको उपचारको क्रममा मृत्यु

बारामा जिल्लाका दुई पुरुषको कोरोना संक्रमणका कारण छुटाछुटै अस्पतालमा उपचारको को मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्ला बारा फेटा गाउँपालिका वडा नं. २ बिनौली बस्ने बर्ष ३५ बर्षिय पुरुषको बिरगंज स्थित नेशनल मेडिकल कलेज (बाबा होटल ) उपचारकै क्रममा मृत्यु भएको छ ।

त्यसैगरी बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका वडा नं २१ अमलेखगन्ज बस्ने
५९ बर्षिय पुरुषको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, बारा जिल्लामा कुल मृत्यु हुनेको सँख्या १२ पुगेको छ। भने कोरोना सक्रिय संक्रमितको सँख्या ३३८ रहेको छ।