वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ६६९ जनामा कारोना संक्रमण, ५५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ६६९ जना संक्रमित थपिएका छन् । यसैगरी ५५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको हो ।