वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

Day: ३ महिना अगाडि

उपभोक्ताको उजुरीको आधारमा कलैयास्थित एक पसलमा छापा, २० हजार रुपैया जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले बाराको कलैयास्थित एक पसललाई कारवाही गरेको छ । उपभोक्ताको उजुरीको आधारमा कार्यालयका निमित्त प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा

नेपालमा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण, ३३ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७

वरिष्ठ टीवी पत्रकार रोहित सरदानाको निधन

भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणपछि उपचाररत पत्रकार सरदानको शुक्रबार निधन भएको हो । उनी ४२ वर्षका

भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित

भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ। तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित

कोभिड–१९ बिरुद्धको लडाईमा देशभरी १० हजार स्वयंसेवक परिचालन गर्ने निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोभिड–१९ बिरुद्धको लडाईमा सिंगो समाज लडिरहेको बेला देशैभरी १० हजार स्वयंसेवक परिचालन गर्ने भएको छ । युवा

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन

कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ ।पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे

इजरायलमा यहुदी पर्वका क्रममा भागदौड मच्चिँदा ३८ को मृत्यु

इजरायलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परी कम्तीमा ३८ जनाको ज्यान गएको छ । बीबीसीले जनाएअनुसार यहुदी पर्व मनाउन भेला भएका दशौँ हजार मानिसबीच

निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई एक महिना जेल

रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई एक महिना जेल सजाय गरिएको छ। जिल्ला प्रहरी कार्यालयले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको

नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको बीरगञ्जकी दुई महिला र बाराको जीतपुरसिमराका एक पुरुष रहेका