मास्क खै ” अभियान अन्तर्गत जिल्ला प्रहरी बारा द्धारा मास्क वितरण

कोरोना कोभिड बाट बच्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत संचालित ” तपाईको मास्क खै ” अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले मास्क नलगाएको सर्वसाधरणलाई मास्क वितरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्रको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.१ स्थित भरत चोकमा मास्क नलगाई हिड्ने व्यक्तिहरूलाई कोभिड-१९ बाट बच्न मास्क अनिवार्य भएको भनी सम्झाई बुझाइ गरी १७५ थान मास्क वितरण गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले दिएको छ।

बारा प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा

लागू औषध गाजा सहित बारा प्रहरिद्वारा तिनजना पक्राउ

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजमा प्राप्त विशेष सूचनाको आधारमा आज दिउँसो लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट

कलैया उपमहानगरपालिका : नाबालकहरूको हत्यामा संलग्न एक जना पक्राउ

कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी अब्दुल गफार अन्सारीको छोरा ७ वर्षीय उशमान अन्सारी र ९ वर्षीय अमान अन्सारीको हत्यारा लाई बारा प्रहरी ले

नेपाल खेलकुद महासंघद्वारा बारा प्रहरीलाई स्वास्थ्य समाग्री बितरण

नेपाल खेलकुद महासंघको केन्द्रिय कमिटीले शुक्रबार जिल्ला प्रहरी कार्यालय बारालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । महासंघको केन्द्रिय कार्यक्रम ‘कोभिड, नो भिड’ भन्ने मूल नाराका