सुनको भाउ बढ्यो

सुनको भाउ बिहीबार पनि बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेर प्रतितोला ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच हुँदैछ । बुधबार पनि चाँदी तोलामा १० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३१० रुपैयाँ तोेकिएको थियो ।

सुनको मूल्यमा गिरावट

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ४ सय रुपैयाँले गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुनकाे मूल्य ४ सय रुपैयाँले घटेर ९३ हजार

बढ्यो सुन र चाँदीको मुल्य

आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ४०० रूपैयाँ बढेको हो । आज सुन प्रतितोला ९० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको

६०० रुपैयाँ घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा प्रति तोला ६०० रुपैयाँ घटेकाे हाे । नेपाल सुनचाँदी

घट्यो सुनको मूल्य, कति छ आज सुनको मूल्य ? हेर्नुहोस्

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले बढेको छ । छापावाला