६०० रुपैयाँ घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ ।

अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा प्रति तोला ६०० रुपैयाँ घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार, शुक्रवार छापावाल सुन प्रतितोला ८६ हजार ३०० रुपैयाँ कायम भएकाेे छ ।

अघिल्लो दिन यस्तो सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, शुक्रवार तेजाबी सुनको मूल्य प्रति तोला ८५ हजार ८५० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्यमा गिरावट

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ४ सय रुपैयाँले गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुनकाे मूल्य ४ सय रुपैयाँले घटेर ९३ हजार

बढ्यो सुन र चाँदीको मुल्य

आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ४०० रूपैयाँ बढेको हो । आज सुन प्रतितोला ९० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको

सुनको भाउ बढ्यो

सुनको भाउ बिहीबार पनि बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला

घट्यो सुनको मूल्य, कति छ आज सुनको मूल्य ? हेर्नुहोस्

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले बढेको छ । छापावाला