जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका १३ की ५० वर्षीया तीलमाया भुजेल रहेकी छिन् ।

आज बिहान ४ बजे जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । हात्तीले सोही स्थानमा तीन घर भत्काएको छ ।

हात्तीले घर भत्काउन थालेपछि बाहिर निस्किएर भाग्ने क्रममा भुजेललाई हात्तीले आक्रमण गरेको बताइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्र सैनिकको शव भेटियो

चितवन राष्ट्रिय निकुञ्जमामा एक सैनिक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निकुञ्जमा विशेष गस्तीका लागि आएको रेञ्जर बटालियन पोखराका हवल्दार गगनबहादुर शाही

चितवनका युवा बारामा मृत फेला

चितवनका एकयुवकको शव बारामा मंगलवार साँझ फेला परेको छ । चितवन राप्ती नगरपालिका वडा नं.१० का ३० वर्षिय मिलन विकको शव बाराको निजगढमा भेटिएको हो

चितवनको माडीमा अयोध्या धाम

चितवनको माडीमा अयोध्याधाम निर्माण गर्न गुरुयोजना सहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । डेकोर स्टुडियो प्रालिले अयोध्याधामको गुरुयोजनासहितको डीपीआर बनाएको सो संस्थाका निर्देशक